Reporters Club America

Reporters Club America

Share

Reporters Club America is to bringing authentic news from Nepal and round the world. This includes newspapers, magazines, televisions, and other social media.

Special Media public deals with the news, editorial opinions, features and others. Welcome to Reporters Club America. We would be covering all aspects of Nepalese politics, culture, economy, sports, stars and celebrities, gossips and what you want to see. Public media is a system of independently managed and operated local public radio and television stations. In rural, Native American and Island

01/09/2025

रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले रू ६५ लाख धरौटीमा तारेखमा छाड्न आदेश गरेको छ ।

01/05/2025

रिपोर्टर्स क्लब अमेरिकाका सल्लाहकार आदरणीय शंकर थापा ज्युलाइ जन्म दिनको अवसरमा धेरै धेरै सुभकामना

माघे सक्रान्तीको अवसरमा मगरसंघ अमेरिका टेक्सस � 01/05/2025

माघे सक्रान्तीको अवसरमा मगरसंघ अमेरिका टेक्सस समितिले कार्यक्रमको आयोजना गर्दै

माघे सक्रान्तीको अवसरमा मगरसंघ अमेरिका टेक्सस � अर्जुन न्यौपाने , टेक्सास मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा जनवरी ११ शनिवारका दिन टेक

01/02/2025

बाल कलाकार एवं गायक सचिन परियारको उपचारको क्रममा महाराजगंज टिचिंग अस्पतालमा निधन भएको छ। उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

01/01/2025

नयाँ वर्ष २०२५को शुभकामना

12/29/2024

Dec 28 ,Texas
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य गरी १८१ जना सवार थिए। दुर्घटनामा परी कम्तीमा ८५ जनाको मृत्यु भएको पुष्टि भएको छ, भने दुई जनालाई जीवितै उद्धार गरिएको छ। 

विमान थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ, तर प्रारम्भिक रिपोर्टहरू अनुसार ल्यान्डिङ गियरमा चराले ठक्कर दिँदा समस्या उत्पन्न भएको हुनसक्छ। 

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति छे साङ-मुकले घटनास्थलमा पुगेर उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। सरकारले शोकाकुल परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। 

जेजु एयरले आफ्नो इतिहासमा पहिलो पटक यस्तो दुर्घटनाको सामना गरेको हो। सन् २००५ मा स्थापना भएको यो एयरलाइन्स दक्षिण कोरियाको सबैभन्दा ठूलो कम लागतको वायुसेवा प्रदायक हो। दुर्घटनापछि जेजु एयरले माफी माग्दै घटनाको पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ। 

दुर्घटनाको थप विवरण र कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ। यस घटनाले दक्षिण कोरियाको हवाई सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।

12/28/2024

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको बालेन शाहको भनाइ

12/18/2024

अर्जुन न्यौपाने Dec 18 Texas,
रूसले क्यान्सरको भ्याक्सिन तयार गरेको त्यहॉको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। सन् २५ को पूर्वार्द्धमा यो भ्याक्सिन विश्वलाई निशुल्क उपलब्ध गराईने दाबी गरिएको छ।
In a significant breakthrough, the Russian Health Ministry announced that it has developed a cancer vaccine, which is set to be launched in early 2025 and will be rolled out to patients "for free".
Top researchers say preclinical trials show promising results in suppressing tumor growth and metastases. The vaccine’s name remains under wraps, but hope for a cancer-free future is on the horizon.

12/03/2024

‘रिपोर्टर्स क्लव अमेरिका’प्रति सम्पूर्ण संचारप्रेमी पाठक एवम् दर्शक महानुभावहरुले देखाउनु भएको माया ममता र आत्मियता प्रति हार्दिक आभार व्यक्त गर्दछ । समूदायमा संचारको पँहूचलाई अपडेट गराँउदै सामुदायिक गतिविधिहरु विभिन्न रिपोर्ट मार्फत यहाँहरू समक्ष प्रस्तुत गर्न पाँउदा हामी खुशी छौं ।तपाईहरुको यो साथ र सहयोगलाई आत्मसाथ गर्दै आगामी दिनमा हामी अझ बढी परिस्कृत हुँदै जाने कुरामा विश्वस्त दिलाउन चाहन्छौं ।तपाईका सकारात्मक प्रतिक्रियालाई मनन गर्दै समुदायमा भएका गतिविधिमा हामी सहकार्य गर्दै हातेमालो गर्ने नै छौ । आगामी निकट भविष्यमै हामी संस्थाको वृहद्त्तर विकास र व्यवस्थापन सहित यहाँहरु समक्ष प्रस्तुत हुने तयारीमा रहेको जानकारी गराउन चाहन्छौं ।यदि आफ्नो व्यापार व्यवसाय प्रवर्द्धनका गर्नका लागि विज्ञापन मार्फत हामीसँग निकट हुन चाहनुहुन्छ भने तपाईको सेवाका लागि हामी तम्तयार नै छौं । सामुदायिक गतिविधि अपडेट, सहकार्य र हातेमालोका लागि हाम्रा प्रतिनिधि तपाईं समक्ष समयानुकूल सेवारत रहेकाले सम्पर्क गर्न सक्नुहुनेछ ।

11/27/2024

चलचित्र 🎥नमेटिने घाउ 🎬

यो चलचित्र ले एसिड आक्रमण मा परेका पीडितहरू को संघर्ष, साहस र पुनरुत्थानको कथा प्रस्तुत गर्दछ। ३३ जना महिला र पुरुष हरूको जीवनमा आएको परिवर्तन र उनीहरू का न्यायका लागि लडाइँ गरेको पर्दामा हेर्न न बिर्सनु होला 💪

विशेष आकर्षण: सुपरस्टार रामित ढुङ्गानासँग प्रत्यक्ष भेटघाटको अवसर!

मिति: डिसेम्बर ३
समय: साँझ ६ बजे
स्थान:
९७०० स्टोन लेक ब्ल्द
अस्टिन, टेक्सास ७८७५९

आउनुहोस्, यो सिनेमाई उत्कृष्ट कृति अनुभव गरौँ र प्रतिभाशाली कलाकारहरूसँग जोडिनौँ।

टेक्ससको ड्यालसमा एकै दिन एक सय दश पिन्ट रगत संक� 11/25/2024

टेक्ससको ड्यालसमा एकै दिन एक सय दश पिन्ट रगत संकलन

टेक्ससको ड्यालसमा एकै दिन एक सय दश पिन्ट रगत संक� ड्यालस, टेक्सासबिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा रहेका नेपाली समुदायले आईतार ड्य�

Photos from Reporters Club America's post 11/25/2024

टेक्सासमा रहेका नेपाली समुदायका तीन वटा सँस्थाहरुद्वारा आज नोभेम्बर २४ तारेखका दिन ड्यालसमा सामुदायिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स अफ अमेरिकासँगको समन्वय र सहकार्यमा प्रवासी नेपाली मन्च टेक्सास, लुम्बिनी सेवा समाज अमेरिका संगै ड्यालसमा रहेका बिभिन्न लायन्स क्लबहरुको सहभागितामा डिस्ट्रिक 𝟐–𝐗𝟏 ले सामुदायिक रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
𝐏𝐇𝐎𝐓𝐎 / 𝐕𝐈𝐃𝐄𝐎 : 𝐑𝐄𝐏𝐎𝐑𝐓𝐄𝐑𝐒 𝐂𝐋𝐔𝐁 𝐀𝐌𝐄𝐑𝐈𝐂𝐀

11/24/2024

"Synchronized, Community-Blood-Drives"
(Blood Drives at multiple locations on same date & time)
🗓 Date: Nov. 24th, 2024 (Sunday) , 🕒Time : 10 AM-4 PM
-Please join and donate at your convenient location.
***************************************************************

राप्ति समिति न्युयोर्क अ्मेरिकाको देउसि भैलो क� 11/05/2024

राप्ति समिति न्युयोर्क अ्मेरिकाको देउसि भैलो कार्यक्रम सम्पन्न

राप्ति समिति न्युयोर्क अ्मेरिकाको देउसि भैलो क� नेपालिको दोश्रो ठुलो चाड दिपावलिको अबसरमा आयोजित देउसि भैलो कार्यक्रम तथा सास्कृतिक कार्यक्रम

Photos from Reporters Club America's post 11/03/2024

हजारौ दर्शकको उपस्थितिका बीच सम्पन्न भयो टेक्सासमा 𝐌𝐨𝐌𝐨 𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥

Want your public figure to be the top-listed Public Figure in Irving?

Click here to claim your Sponsored Listing.

Videos (show all)

"Synchronized, Community-Blood-Drives"(Blood Drives at multiple locations on same date & time)  🗓 Date: Nov. 24th, 2024 ...
PRAMOD KHAREL LIVE IN CONCERT IN DALLAS #momo_festival
खेल्ने हो देउसी र भैलो, गर्ने हो यसरी रमाइलो ।Presented by: NRNA NCC USA, Art and Culture Committee https://youtu.be/xRi...
खेल्ने हो देउसी र भैलो, गर्ने हो यसरी रमाइलो ।Presented by: NRNA NCC USA, Art and Culture Committee https://youtu.be/xRi...
खेल्ने हो देउसी र भैलो गर्ने हो यसरी रमाइलो - RECORDING TIME
खेल्ने हो देउसी र भैलो गर्ने हो यसरी रमाइलो - RECORDING TIME
गुल्मेली चौतारी टेक्सास अमेरिकाले विविध मौलिक साँस्कृतिक प्रस्तुति सहित टेक्ससको युलेसमा वनभोज कार्यक्रम अक्टोवर २० आईतब...
Grand Prairie Stadium to Host Nepal-USA Cricket Match
#𝑻𝑬𝑨𝑺𝑬𝑹आउदो शुक्रवार रिपोट्स क्लब अमेरिका को प्रस्तुती  प्रसिद्ध गीतकार लोकराज अधिकारीको रचना  " जे गर्दा नि " रिलिज गर्...
देशान्तर मिडिया ग्रुपका अध्यक्ष तथा बरिष्ठ पत्रकार कबिर राणाले प्रवासी नेपालीलाई नेपालसँग जोड्न मिडियाले भूमिका खेल्नु प...
IRVING 𝐄𝐕𝐄𝐑𝐄𝐒𝐓 𝐂𝐄𝐍𝐓𝐄𝐍𝐍𝐈𝐀𝐋 𝐋𝐈𝐎𝐍𝐒 𝐂𝐋𝐔𝐁 को आयोजनामा आज टेक्सासमा तीज बिशेस कार्यक्रम सम्पन्न भएको छ।

Location

Category

Telephone

Address


4067 N Beltline Road
Irving, TX
75038